Creator Profile - ViralVibes
Subscribers
Total Views
Videos Published
Est. Revenue
About
जय शम्भु , म अजय सिंह थापा, तपाइलाइ मेराे च्यानलमा स्वागत छ। यहाँ हरु म सङ्ग TECHNICAL ANALYSIS सिक्न वा हाम्राे Group मा Join गर्न गर्न चाहानु हुन्छ भने 9844042491(WhatsApp) अथवा FACEBOOK मा message गर्नुहाेला । *********************🙏🏻******************************************🙏🏻**************** लगानीकर्ताहरूलाई सहयोग गर्न धेरै वित्तीय एपहरू छन्। तर लगभग ती सबैलाई प्रयोग गर्न आधारभूत वित्तीय र प्राविधिक ज्ञान चाहिन्छ। यदि तपाईंसँग आवश्यक प्राविधिक ज्ञान छ भने पनि, तपाईंले बजार र लगानीहरू अनुसन्धान गर्न धेरै समय खर्च गर्नुपर्छ तर अब सजिलै Trade र Invest गर्न JayaShambhu.com काे Newsletter subscribe गर्नुहाेस । यसमा हामीले entry र exit गर्ने समय र मुल्यकाे जानकारी दिनेछैं । *********************🙏🏻******************************************🙏🏻**************** शेयर बजार र टेक्निकल एनलाइसिस् काे क्लास लिन वा Group मा Join गर्न 9844042491(WhatsApp) म्यासेज वा फाेन गर्न सक्नहुन्छ ।
Channel Info
Performance
Growth tracking initializing
A baseline was just set — come back in 7+ days to see your 30-day growth rate.
Similar creators
All creators →Category comparison
No category set for this creator.